पारो अन्तर्राष्ट्रिय विमानस्थल
From Wikipedia, the free encyclopedia
पारो अन्तर्राष्ट्रिय विमानस्थल भुटानको चारवटा विमानस्थलहरूमध्ये एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थल संसारको सबैभन्दा चुनौतीपूर्ण विमानस्थलहरू मध्ये एक मानिन्छ र यहाँ आठ जना विमान चालकहरूलाई मात्रै विमानस्थलमा विमान अवतरण गर्न प्रमाणपत्र दिइएको छ।[2][3] पारो विमानस्थल पारो सहरबाट ६ किमी (३.७ माइल; ३.२ समुद्री माइल), र थिम्पुबाट ५४ किमी (३४ माइल; २९ समुद्री माइल)को दुरीमा सडकबाट पहुँचयोग्य छ। पारो विमानस्थल सन् २०११ सम्म भुटानको एक मात्र विमानस्थल थियो।[4]
छरितो तथ्यहरू पारो विमानस्थल སྤ་རོ་གནམ་ཐང༌།, विवरण ...
पारो विमानस्थल སྤ་རོ་གནམ་ཐང༌། | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
सञ्चालक | भुटानको नागरिक उड्डयन विभाग | ||||||||||
सेवा गर्ने स्थान | थिम्पु, पारो | ||||||||||
अवस्थित स्थान | पारो जिल्ला | ||||||||||
विमान हब |
| ||||||||||
उचाइ समुद्री सतह | २,२३५ m / ७,३३२ ft | ||||||||||
निर्देशाङ्क | २७°२४′३२″उ॰ ०८९°२५′१४″पू॰ | ||||||||||
वेबसाइट | www | ||||||||||
नक्सा | |||||||||||
भुटान भित्रको स्थान | |||||||||||
धावनमार्ग | |||||||||||
|
बन्द गर्नुहोस्