सन् २०१४ सम्ममा पाकिस्तानका ६ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[1]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

Thumb
तख्त-इ-बहि र सेरी बहलोल
तख्त-इ-बहिसेरी बहलोल
लाहोर किल्ला र शालिमार बगैंचा
लाहोर किल्लाशालिमार बगैंचा
मकली पर्वत
मकली पर्वत
पाकिस्तान भित्र रहेका विश्व सम्पदा क्षेत्रहरूको सूची ()

विश्व सम्पदा क्षेत्रहरूको सूची

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको पाकिस्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: पाकिस्तानको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
थप जानकारी क्रम सं., नाम ...
क्रम

सं.

नाम चित्र क्षेत्र समय युनेस्को डेटा विवरण
मोहन जोदडोको पुरातात्विक अवशेषहरू Thumb सिन्ध, पाकिस्तान २७°१९′४५″उ॰ ६८°८′२०″पू॰ ईशापूर्व २६औं शताब्दी देखि ईशापूर्व १९औं शताब्दी सम्म १३८; १९८०; ii, iii मोहन जोदडो एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको सिन्ध प्रान्तमा रहेको छ ।[2]
तक्षशिला Thumb पञ्जाब, पाकिस्तान
३३°४६′४५″उ॰ ७२°५३′१५″पू॰
ईशापूर्व ५औं शताब्दी देखि ईशापूर्व २औं शताब्दी सम्म १३९; 1980; iii, vi तक्षशिला एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको पञ्जाबमा रहेको छ ।[3]
तख्त-इ-बहिका बौद्ध अवशेषहरू र छिमेकी सहर सेरी बहलोलमा बाँकी रहेका अवशेषहरू Thumb खाइबर पखतुनख्वा, पाकिस्तान ३४°१९′१५″उ॰ ७१°५६′४५″पू॰ पहिलो शताब्दी १४०; १९८०; iv तख्त-इ-बहि एउटा बौद्ध गुम्बा हो जुन पहिलो शताब्दीमा बनेको विश्वास गरिन्छ । यो पाकिस्तानको खाइबर पखतुनख्वामा रहेको छ ।[4]
लाहोर किल्ला र लाहोरमा रहेको शालिमार बगैंचा Thumb पञ्जाब, पाकिस्तान ३१°३५′२५″उ॰ ७४°१८′३५″पू॰ १५५६ १७१; १९८१; i,ii,iii मुगल साम्राज्यको समयमा लाहोरमा निर्माण गरिएको किल्ला र शालिमार बगैंचा दुई शाही धरोहरहरू हुन् ।[5]
मकलीका एतिहासिक धरोहरहरू, थाट्टा Thumb सिन्ध, पाकिस्तान २४°४६′०″उ॰ ६७°५४′०″पू॰ १४औं शताब्दी देखि १८औं शताब्दी सम्म १४३; १९८१; iii पुरातात्विक सहर थाट्टामा रहेको मकली पर्वतका एतिहासिक धरोहरहरू १४औं शताब्दीमा निर्माण गरिएको हो ।[6]
रोहतास किल्ला Thumb पञ्जाब, पाकिस्तान ३२°५७′४५″उ॰ ७३°३५′२०″पू॰ १५४१ ५८६; १९९७; ii, iv रोहतास किल्ला पञ्जाब, पाकिस्तानमा रहेको एतिहासिक धरोहर हो ।[7]
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.