न्यु जलपाइगुडी जङ्कसन रेलवे स्टेसन
From Wikipedia, the free encyclopedia
न्यु जलपाइगुडी, भारतको राज्य पश्चिम बङ्गाल भित्र अवस्थित सिलिगुडी सहरमा रहेको एक रेलवे स्टेसन हो यो पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा अवस्थित छ।
छरितो तथ्यहरू न्यु जलपाइगुडी जङ्कसन, स्थान ...
न्यु जलपाइगुडी जङ्कसन | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
एक्सप्रेस रेल र यात्रुवाहक रेल स्टेसन | |||||||||||
स्थान | न्यु जलपाइगुडी रोड, भक्तिनगर, सिलिगुडी-७३४००४, जलपाइगुडी जिल्ला, पश्चिम बङ्गाल भारत | ||||||||||
निर्देशाङ्क | २६°४०′५७″उ॰ ८८°२६′३८″पू॰ | ||||||||||
उचाइ | ११४.०० मिटर (३७४.०२ फिट) | ||||||||||
स्वामित्व | भारतीय रेल | ||||||||||
सञ्चालनकर्ता | पूर्वोत्तर सीमान्त रेलवे | ||||||||||
लाइन(हरू) | दार्जिलिङ हिमालयन रेलवे, हावडा-न्यु जलपाइगुडी लाइन, हल्दीबाडी-न्यु जलपाइगुडी लाइन, न्यु जलपाइगुडी–अलीपुरद्वार–समुकतला रोड लाइन बरौनी-गुवाहाटी लाइन | ||||||||||
प्लेटफर्म | ९ (२ छोटो लाइन, ७ ठुलो लाइन) | ||||||||||
रेल पटरी | ४५ | ||||||||||
सम्पर्क सवारीसाधन | अटो रिक्सा, इ-रिक्सा, बस, ट्याक्सी, क्याब्स, बाइक ट्याक्सी | ||||||||||
निर्माण | |||||||||||
निर्माण किसिम | मानक (थल स्टेसन) | ||||||||||
पार्किङ | उपलब्ध | ||||||||||
साइकल सुविधा | उपलब्ध | ||||||||||
अपाङ्गता प्रवेश | [1] | ||||||||||
अन्य जानकारी | |||||||||||
स्थिति | सुचारु | ||||||||||
स्टेसन कोड | NJP | ||||||||||
क्षेत्र | पूर्वोत्तर सीमान्त रेलवे | ||||||||||
मण्डल | कटिहार | ||||||||||
इतिहास | |||||||||||
उद्घाटन | १९६०; ६४ वर्ष अघि (१९६०)[2] | ||||||||||
विद्युतीकरण | छ[3](सन् २०२० देखि) | ||||||||||
यात्रुहरू | |||||||||||
१.५ लाख दैनिक | |||||||||||
सेवाहरू | |||||||||||
| |||||||||||
स्थान | |||||||||||
बन्द गर्नुहोस्