नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टोली
From Wikipedia, the free encyclopedia
'नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम (Nepal National Under-23 Football Team) एक नेपालको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम हो ।जसले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय अन्डर-२३ फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | अखिल नेपाल फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | एएफसी | ||
उप-सङ्घ | साफ | ||
प्रमुख प्रशिक्षक | राजुकाजी शाक्य | ||
कप्तान | विमल घर्ती मगर | ||
गृह रङ्गशाला | दशरथ रंगशाला | ||
फिफा कोड | NEP | ||
| |||
बन्द गर्नुहोस्