![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/73/Nabha_flag.svg/langne-640px-Nabha_flag.svg.png&w=640&q=50)
नाभा रियासत
From Wikipedia, the free encyclopedia
नाभा राज्य,[1] भारतमा ब्रिटिश राजको समयमा पञ्जाबको फुलकियाली रियासतहरू मध्येको एक थियो जसको राजधानी नाभा रहेको थियो।[2] सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात सहायक सन्धि समाप्त भइसक्यो र केही दिनसम्म नाभा रियासत स्वतन्त्र थिय। स्वतन्त्रता पश्चात यसको शासकले भारतमा विलयको सन्धिमा हस्ताक्षर गरेका थिए जसको परिणामस्वरूप यस स्वतन्त्र रियास्तलाई पञ्जाब राज्यमा मिलाइएको थियो।
छरितो तथ्यहरू नाभा रियासत, क्षेत्रफल ...
नाभा रियासत | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
रियासत | |||||||||
सन् १७६३–सन् १९४७ | |||||||||
![]() सन् १९११ को लुधियाना जिल्लाको नक्सामा नाभा राज्य | |||||||||
क्षेत्रफल | |||||||||
• १९०१ | २,५०२ किमी२ (९६६ वर्ग माइल) | ||||||||
Population | |||||||||
• १९०१ | २९७,९४९ | ||||||||
इतिहास | |||||||||
ऐतिहासिक काल | नव साम्राज्यवाद | ||||||||
• गठन | सन् १७६३ | ||||||||
• भारतमा प्रवेश | सन् १९४७ | ||||||||
| |||||||||
वर्तमान क्षेत्र | ![]() |
बन्द गर्नुहोस्