दुहवी नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका हो। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक दुहवी-भलुवा नगरपालिका, सिमरिया, सोनापुर पूर्व कुसाहातनमुना गाउँ विकास समितिहरूलाई समेटेर दुहवी नगरपालिका बनाइएको थियो।[3] यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७६.६७ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दुहवीको कार्यालयमा राखिएको छ ।[4]

छरितो तथ्यहरू दुहवी नगरपालिका, देश ...
दुहवी नगरपालिका
Thumb
दुहवी नगरपालिका
कोशी प्रदेशको नक्सामा दुहवी नगरपालिकाको अवस्थिति
Thumb
दुहवी नगरपालिका
दुहवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६.५८°N ८७.२८°E / 26.58; 87.28
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
सरकार
  नगर प्रमुखवेदकुमार गच्छदार (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमेनुका पोखरेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७६.६७ किमी (२९.६० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६६,०७४
  घनत्व८६०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
५६७०७
क्षेत्रीय सङ्केत०२५
राजमार्गकोशी राजमार्ग
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुहवी नगरपालिकाको कुल जनसङ्ख्या ६६,०७४ रहेको छ भने यहाँ १५,०३० घरधुरी रहेका छन्।[2]

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.