दया शंकर पाण्डे (जन्म १९ नवंबर १९६५) एक भारतीय फिल्म र टेलिभिजन अभिनेता हुन्। उनले सुपर हिट हिन्दी फिलिमहरू जस्तै लगान (२००१), गङ्गाजाल (२००३), स्वदेश (२००४) र राजनीति (२०१०) मा काम गरेका छन्।[2]उनले फिलिम पेहेला नाशा (१९३९)बाट आफ्नो क्यारियर सुरू गरे। यस बाहेक उनले तारक मेहता का उल्टा चश्मा, महिमा शनी देव की , वीरा, देवों के देव महादेवबडी देवरानी मा काम गरिसकेका छन्।

छरितो तथ्यहरू दया शंकर पाण्डे, जन्म ...
दया शंकर पाण्डे
Thumb
साहिल चडा को विवाह वार्षिकोत्सवमा पान्डे[1]
जन्म (1965-11-19) १९ नोभेम्बर १९६५ (उमेर ५८)
इलाहाबाद, उत्तर प्रदेश, भारत
पेशाअभिनेता
बन्द गर्नुहोस्

सन्दर्भहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.