अभिनेता
अभिनय गर्ने मानिस From Wikipedia, the free encyclopedia
अभिनय गर्ने मानिस From Wikipedia, the free encyclopedia
अभिनेता त्यो पुरुष कलाकार हो जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्दछ । [1] अभिनेता परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मन्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन) द्वारा दर्शकक लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेताको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.