![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/92/Thar_desert_Rajasthan_India.jpg/640px-Thar_desert_Rajasthan_India.jpg&w=640&q=50)
थार मरुभूमि
From Wikipedia, the free encyclopedia
थार मरुभूमि (राजस्थानी: थार मरुधर, हिन्दी: थार मरुस्थल, सिन्धी: ٿر ريگستان, उर्दू: صحراےَ تھر) भारत र पाकिस्तानको सिमानामा रहेको मरुभूमि हो । यसको क्षेत्रफल लगभग ३२०,००० वर्ग किलोमिटर छ । यो संसारको १८ औँ ठूलो मरुभूमि हो ।
छरितो तथ्यहरू थार, स्थान ...
थार | |
---|---|
![]() भारतको राजस्थानमा थार मरुभूमि | |
![]() नासाले स्याटलाईटबाट लिएको थार मरुभूमिको तश्विर । | |
स्थान | |
Country | ![]() |
भारत: राजस्थान हरियाणा पञ्जाब गुजरात पाकिस्तान: सिन्ध पञ्जाब |
बन्द गर्नुहोस्
थार मरुभूमिको ७५% भाग भारतमा पर्दछ भने बाँकी २५% पाकिस्तानमा पर्दछ । भारतमा, यो १५०,००० किलोमिटर (५८,००० वर्ग माइल) को दूरीमा फैलिएको छ भने बाँकी ५० ,००० किलोमिटर (१९,००० वर्ग माइल) पाकिस्तानमा फैलिएको छ । थार मरुभूमिले भारतको कुल भौगोलिक क्षेत्रको लगभग ५% (~ ४.५६%) ओगटेको छ । मरुभूमि ६०% भन्दा बढी राजस्थान राज्यमा पर्दछ , र बाँकी गुजरात, पञ्जाब र हरियाणा मा फैलिएको छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dc/Beauty_of_thar.jpg/640px-Beauty_of_thar.jpg)