मरुभूमि
From Wikipedia, the free encyclopedia
मरुभूमि एक यस्त भौगोलिक क्षेत्रलाई भनिन्छ जहाँ जलपात (वर्षा तथा हिमपात) अन्य क्षेत्रको तुलनामा निकै कम मात्रामा हुन्छ। यस्तो क्षेत्रमा धेरै रुखबिरुवाका साथै जीवजन्तु देख्न पाइदैनन् । मरुभूमिमा अलग किसिमका रुखबिरुवाका साथै जीवजन्तुहरू पाईन्छन् । यस्तो क्षेत्रमा हावाहुरी चल्नका साथै धेरै तापक्रम हुन्छ।