लुडाक्रिस (सन् १९७७)

  • वि.सं. २०२५ (सन् १९६८) - एयर फ्रान्स फ्लाइट १६११ फ्रान्समा दुर्घटनाग्रस्त हुँदा ८९ जना सहित ६ चालकदलका सदस्यको ज्यान गएको थियो।
  • वि.सं. २०५८ (सन् २००१)  - सेप्टेम्बर ११ को हमला; आतङ्कवादी सङ्गठन अलकायदाले अमेरिकाका चार विमानहरू उपहरण गरी दुई विमान न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरको दुई गगनचुम्बी टावरमा ठोक्याएका थिए (चित्रमा) जसको कारण २९९६ जनाको ज्यान गएको थियो। एक विमान पेन्टागनमा जोतिएको थियो भने अर्को विमान अमेरिकी काङ्ग्रेसमा जुधाउने लक्ष्य रहेपनी यात्रु र अपहरणकारीको झडप हुँदा बीचमै दुर्घटना भयो।
  • वि.सं. २०६९ (सन् २०१२)  - पाकिस्तानको दुइवटा कपडा उद्योगमा आगलागी हुँदा जम्मा ३१५ जनाको ज्यान गएको थियो।
  • वि.सं. २०६९ (सन् २०१२)  - लिबियाको बेनगाजिमा अवस्थित अमेरिकि दुतावास माथि भएको हमलामा ४ जनाको मृत्यु भएको थियो।
Thumb

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.