टटेलो
तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने वनस्पति / From Wikipedia, the free encyclopedia
टटलो अर्थात टटेलो (संस्कृत-विरोचनः) तरबार आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने वनस्पति हो। यसका फूल सुकाएर प्रायः औलो ज्वरोमा औषधीका रूपमा खुवाइन्छ। कोसा भित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनीने वा देउतालाई चढाइने गरिन्छ।
किरात सुनुवार, राई, लिम्बुहरूको कार्जे, बिबाह, ब्रत-बन्दन आदिमा यो टटेलो नभई नहुने भएकोले यो हरेक किरातहरूको घर-घरमा प्राय यो टेटेलो पाइन्छ ।
छरितो तथ्यहरू टटेलो, वैज्ञानिक वर्गीकरण ...
टटेलो | |
---|---|
टटेलोको चत्र | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Asterids |
गण: | Lamiales |
वंश: | Oroxylum |
प्रजाति: | O. indicum |
वैज्ञानिक नाम | |
Oroxylum indicum | |
बन्द गर्नुहोस्