![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8e/Jhargram_in_West_Bengal_%2528India%2529.svg/langne-640px-Jhargram_in_West_Bengal_%2528India%2529.svg.png&w=640&q=50)
झाडग्राम जिल्ला
From Wikipedia, the free encyclopedia
झाडग्राम जिल्ला (बङ्गाली: ঝাড়গ্রাম জেলা) भारतको पश्चिम बङ्गाल राज्यको एक जिल्ला हो। यो जिल्ला जङ्गली सुन्दरता र उत्तरपश्चिमा काङ्क्रोजर र दक्षिणमा सुवर्णरेखाको पहाडी पर्वतहरूको लागि परिचित छ। यस जिल्लाका जङ्गल, प्राचीन मन्दिरहरू, शाही दरबारहरू र लोक सङ्गीत स्थल भ्रमण गर्ने पर्यटकहरूको लागि एक प्रमुख गन्तव्य स्थल हो गन्तव्य हो।[1] यो जिल्ला ४ अप्रिल २०१७ का दिन पश्चिम बङ्गाल राज्यको जिल्ला पश्चिम मदिनापुर दुई भागमा विभाजन भएपछि स्थापना हुँदै पश्चिम बङ्गाल राज्यको २२अौँ जिल्ला बनेको थियो।[2] यस जिल्लाको सदरमुकाम झाडग्राम सहर हो।
छरितो तथ्यहरू झाडग्राम जिल्ला, देश ...
झाडग्राम जिल्ला | |
---|---|
पश्चिम बङ्गालको जिल्ला | |
![]() पश्चिम बङ्गालमा झाडग्राम जिल्लाको अवस्थिति | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
विभाग | मदिनापुर विभाग |
सदरमुकाम | झाडग्राम |
तहसिल | झाडग्राम सदर उपविभाग |
क्षेत्रफल | |
• जम्मा | ३,०३७.६४ किमी२ (११७२.८४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | १,१३६,५४८ |
• घनत्व | ३७०/किमी२ (९७०/वर्ग माइल) |
• सहरी | ६१,७१२ |
जनशाङ्खिकि | |
• साक्षरता | ७०.९२% |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | https://jhargram.gov.in |
बन्द गर्नुहोस्