जूम (सफ्टवेयर)
From Wikipedia, the free encyclopedia
जूम एक भिडियो सम्मेलन सफ्टवेयर प्रोग्राम हो जुन जूम भिडियो सञ्चारद्वारा विकसित गरिएको हो।
छरितो तथ्यहरू मूल सम्पादक(हरू), निर्माणकर्ता (हरू) ...
![]() | |
![]() विन्डोज १० संस्करण २००४ मा चलिरहेको जूम ग्राहक संस्करण ५.१.२ | |
मूल सम्पादक(हरू) | एरिक युआन |
---|---|
निर्माणकर्ता (हरू) | जूम भिडियो सञ्चार |
मौलिक संस्करण | जनवरी २५, २०१३; ११ वर्ष पहिले (२०१३-०१-25) |
स्थिर संस्करण | ५.२.०
/ अगस्ट ४, २०२०; ३ वर्ष पहिले (२०२०-०८-04) |
सञ्चालन प्रणाली | विन्डोज, म्याकओएस, लिनक्स, एन्ड्रोइड, आइओएस |
उपलब्ध भाषाहरू | ११ भाषाहरू[1] |
प्रकार | भिडियो सम्मेलन, भिओआईपी, र तत्काल सन्देश |
अनुमति पत्र | फ्रिमियम |
अलेक्सा क्रम | ![]() |
वेबसाइट | zoom.us |
बन्द गर्नुहोस्
कोभिड-१९ महामारीको समयमा, जूमले टाढाको काम, दूरी शिक्षा,[3] र अनलाइन सामाजिक सम्बन्धको लागि प्रयोगमा ठूलो वृद्धि देखेको छ। [4]