![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/96/Walworth_Gate_010.jpg/640px-Walworth_Gate_010.jpg&w=640&q=50)
जर्सी गाई
From Wikipedia, the free encyclopedia
जर्सी गाई ब्रिटिश च्यानल टापुहरूमा पर्ने जर्सी भन्ने टापुको एक प्रजाति (नस्ल) हो। यो गाई अत्यधिक उत्पादनशील हुन्छ। यसले करीब आफ्नो बजनको १० गुणा सम्म दुध दिन सक्छ। यसको दूधमा फ्याट र प्रोटिनको मात्रा उच्च हुन्छ। दुधको रंग फिक्का पहेंलो हुन्छ।
छरितो तथ्यहरू मूल देश, वितरण ...
![]() इङ्ल्यान्डमा जर्सी गाई | |
मूल देश | बेलायती द्वीप |
---|---|
वितरण | विश्वव्यापी |
प्रयोग |
|
विशेषताहरू | |
तौल |
|
आवरण | परिवर्तनशील |
|
बन्द गर्नुहोस्
यो प्रजाती विभिन्न मौसम र वातावरणमा बाच्न सक्दछ। जस्तै चिसो होस् या शीतोष्ण जलवायु या तातो जलबायु, यो प्रजाती सजिलै बाच्न सक्दछ। त्सैले यो विश्वका धेरै देशहरूमा निर्यात गरिएको छ; तिनीहरूमध्ये केही, डेनमार्क, फ्रान्स, न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिकालगायतमा यो प्रजाती स्वतन्त्र जातको रूपमा विकसित पनि भएको छ। नेपालमा पनि यसको आयात गरिएको छ।[1]