जयद्रथ
From Wikipedia, the free encyclopedia
महाभारतमा जयद्रथ सिन्धु राज्यको राजा थिए । उनी कौरव दाजुभाइका एक मात्र बहिनी की पति थिए । दुशला बाहेक उनको अन्य दुई पत्नी थिए , एक गन्धार राज्यको र अर्को कम्बोजा राज्यको । उनी राजा बृधक्षेत्रका पुत्र थिए । अर्जुनले कृष्णको सहयोगबाट महाभारतको युद्धमा उनलाई मारे ।