चौबिसे गाउँपालिका
From Wikipedia, the free encyclopedia
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका राजारानी, बुधबारे, मुढेबास, कुरुलेतेनुपा, बसन्तटार, मौनाबुधुक र बोधे गाउँ विकास समितिहरूलाई समेटेर चौबिसे गाउँपालिका बनाइएको हो ।[2] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १९,२८३ रहेको छ । यसको क्षेत्रफल १४७.६० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको राजारानीको कार्यालयमा राखिएको छ ।[3]
छरितो तथ्यहरू चौबिसे Chaubise, देश ...
चौबिसे
Chaubise | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | राजकुमार चेम्जोङ (एमाले) |
• उपाध्यक्ष | टंकमाया पाङ्मी |
• कार्यकारी | गोरखनाथ मिश्र |
क्षेत्रफल | |
• जम्मा | १४७.६० किमी२ (५६.९९ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १९,२८३ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४४ |
केन्द्र | साविकको राजारानीको कार्यालय |
वेबसाइट | choubisemun |
बन्द गर्नुहोस्