![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/94/Pressure_exerted_by_collisions.svg/langne-640px-Pressure_exerted_by_collisions.svg.png&w=640&q=50)
चाप
From Wikipedia, the free encyclopedia
चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ । यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो । यदि १ वर्गमीटर क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ । कुनैपनि बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।
छरितो तथ्यहरू चाप, साधारण प्रतीक ...
चाप | |
---|---|
साधारण प्रतीक | p, P |
एसआइ एकाइ | पास्कल (Pa) |
एसआइ आधार एकाइहरूमा | १ N/m2 or १ kg/(m·s2) |
अन्य मात्रा देखि व्युत्पत्ति | p = F / A |
बन्द गर्नुहोस्
![A figure showing pressure exerted by particle collisions inside a closed container. The collisions that exert the pressure are highlighted in red.](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/94/Pressure_exerted_by_collisions.svg/250px-Pressure_exerted_by_collisions.svg.png)