![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/72/Bee_March_2008-4.jpg/640px-Bee_March_2008-4.jpg&w=640&q=50)
घरपालुवा मौरी
From Wikipedia, the free encyclopedia
मौरी (वा मधुकर) एपिस वंशजको सदस्य हो, जसलाई महको उत्पादन र सञ्चयका लागि चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी टिकाउ गुण (चाका) बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्दछन् । २१औँ सताब्दीको प्रारम्भमा मौरीका कुल सात प्रजाति भेटिए भने ४४ उपप्रजाति भेटिए,[1] यद्दपी मधुकरका सात देखि एघार प्रजाति ऐतिहाँसिक रूपमा भेटिएका छन् । मह उत्पादनको लागि चिनिने सबैभन्दा उत्तम प्रजाति पश्चिमी मधुकर हो जसलाइ बालीहरूको परागसेचन र मह उत्पादनका लागि घार बनाएर पाल्ने गरिन्छ । मौरीका कुल २०,००० प्रजातिमध्ये मह दिने मौरी सानो सङ्ख्यामा छन् ।[2]मौरी एक किसिमको कीरा हो । यसले विभिन्न फूलको रस सङ्कलन गरी मह लगाउने गर्दछ । मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d4/27-alimenti%2C_miele%2C_Taccuino_Sanitatis%2C_Casanatense_4182..jpg/640px-27-alimenti%2C_miele%2C_Taccuino_Sanitatis%2C_Casanatense_4182..jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7d/Cueva_arana.svg/320px-Cueva_arana.svg.png)
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
घरपालुवा मौरी सामयिक शृङ्खला: Oligocene–Recent | |
---|---|
![]() | |
फूलमा बसेको मौरी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | Arthropoda |
वर्ग: | |
गण: | Hymenoptera |
कुल: | Apidae |
उपकुल: | Apinae |
वंश: | Apini Latreille, 1802 |
वंश: | Apis Linnaeus, 1758 |
Species | |
|
मौरी पालन अथवा एपिकल्चर (apiculture) एपि ल्याटिन शव्दबाट आएको हो, जसको अर्थ मौरीको रेखदेख भन्ने बुझिन्छ । मौरी राख्ने बाकसलाई अङ्ग्रेजीमा एपियारी भनिन्छ ।