![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e0/Honeybee_landing_on_milkthistle02.jpg/640px-Honeybee_landing_on_milkthistle02.jpg&w=640&q=50)
मौरी
From Wikipedia, the free encyclopedia
मौरी कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ।मौरीको नृत्यलाई अङ्ग्रेजीमा व्यागल डान्स भनिन्छ। मौरीले पहेंलो रंग छुट्याउन सक्दैन र यसले परावजैनी किरण पनि देख्न सक्छ।