![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/KhumbuIcefall.jpg/640px-KhumbuIcefall.jpg&w=640&q=50)
खुम्बु हिमनदी
हिमालयमा अवस्थित सबैभन्दा उच्च हिमनदी / From Wikipedia, the free encyclopedia
खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथा र लोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी (१६,१०० फिट) उचाईमा सुरू हुन्छ र ७,६०० मी (२४,९०० फिट) उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो। खुम्बू हिमनदी नेपालको सबैभन्दा ठूलो हिमनदी हो, जसले ७० वर्ग माइल (१८० वर्ग किलोमिटर) क्षेत्रफल ओगटेको छ। [1] [2] हिमनदीको मुहान Western Cwm सगरमाथाको नजिक पर्दछ।[3]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/KhumbuIcefall.jpg/640px-KhumbuIcefall.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/93/Inside_Khumbu-Icefall.jpg/640px-Inside_Khumbu-Icefall.jpg)