![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bf/World-of-coca-cola.jpg/640px-World-of-coca-cola.jpg&w=640&q=50)
कोका-कोला
From Wikipedia, the free encyclopedia
कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल र जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/ce/Coca-Cola_logo.svg/320px-Coca-Cola_logo.svg.png)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bf/World-of-coca-cola.jpg/320px-World-of-coca-cola.jpg)
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |