![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2f/Kader_Khan_2012.jpg/640px-Kader_Khan_2012.jpg&w=640&q=50)
कादर खान
भारतीय चलचित्र कलाकार र हाँस्य कलाकार / From Wikipedia, the free encyclopedia
कादर खान (२२ अक्टोबर १९३७ - ३१ डिसेम्बर २०१८) भारतीय चलचित्र क्षेत्रका बहुचर्चित कलाकार हुन्। उनी हिन्दी चलचित्रमा हाँस्य कलाकारको रूपमा अभिनय गर्दथे । उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा प्रवेश गरेका थिए ।[5] खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।[6][7]