कर्नल
From Wikipedia, the free encyclopedia
कर्नल / कर्णेल ब्रिगेडियर तथा जनरल अफिसर दर्जा भन्दा तलको र लेफ्टिनेन्ट कर्नल भन्दा माथिको वरिष्ठ सैन्य अधिकारी हुन्। यद्यपि, मोनाको वा भ्याटिकन जस्ता केही साना सैन्य बलहरूमा कर्णेल सर्वोच्च पद हो। यो केही प्रहरी बल र अर्धसैनिक संगठनहरूमा पनि प्रयोग गरिन्छ।
नेपाली सेनाको यसको समकक्षता महासेनानी हुन्छ।[1]