![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9e/Kamalinee_Mukherjee.jpg/640px-Kamalinee_Mukherjee.jpg&w=640&q=50)
कमलिनी मुखर्जी
From Wikipedia, the free encyclopedia
कमलिनी मुखर्जी (जन्म ४ मार्च १९८०) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी कमलिनि मुखर्जीको नामले पनि चिनिने गर्छिन्। मुख्य रूपले तेलुगु चलचित्रहरूमा काम गर्ने बाहेक उनी तमिल, मलयालम, हिन्दी र कन्नड भाषाका केही चलचित्रहरूमा पनि अभिनय गर्ने गर्छिन्।[3]
छरितो तथ्यहरू कमलिनी मुखर्जी, जन्म ...
कमलिनी मुखर्जी | |
---|---|
![]() | |
जन्म | ४ मार्च १९८० कोलकाता, पश्चिम बङ्गाल, भारत[1][2] |
पेशा | चलचित्र अभिनेत्री |
कार्यकाल | २००४ – हाल सम्म |
उचाइ | ५'५" |
जीवनसाथी | None |
बन्द गर्नुहोस्
अंग्रेजी साहित्यमा स्नातकको डिग्री प्राप्त गरे पछि उनीले थियेटरमा आफ्ने राम्रो पृष्ठभूमि चल्दै गर्दा मुम्बईमा यसको एक कार्यशालालाई पूर्ण गरिन्। उनीले आफ्नु एक्टिङ्गको सुरुवात फिर मिलेङ्गे (२००४) नामक चलचित्रबाट गरिन् जुन एड्स विषयसँग आधारित छ। उनीलाई बहु-पुरस्कार विजेता चलचित्र आनन्दबाट प्रसिद्धि प्राप्त भएको थियो।