एलिजाबेथ द्वितीय
From Wikipedia, the free encyclopedia
एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी; २१ अप्रिल १९२६-२०२२ सेप्टेम्बेर ८) संयुक्त अधिराज्यकी अधिप तथा राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख थिइन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर थिइन् ।
छरितो तथ्यहरू एलिजाबेथ द्वितीय, शासनकाल ...
एलिजाबेथ द्वितीय | |||||
---|---|---|---|---|---|
शासनकाल | |||||
शासनकाल | ६ फेबुअरी १९५२– ८ सेप्टेम्बेर २०२२ | ||||
राज्याभिषेक | २ जुन १९५३ | ||||
पूर्वाधिकारी | जर्ज छैठौं | ||||
स्पष्ट सन्तान | चार्ल्स तृतीय | ||||
प्रधानमन्त्री | सूची हेर्नुहोस | ||||
जन्म | (१९२६-०४-२१)२१ अप्रिल १९२६ | ||||
मृत्यु | ८ सेप्टेम्बर २०२२(2022-09-08) (उमेर ९६) बालमोरल क्यासल | ||||
जीवनसाथी | |||||
सन्तान विवरण |
| ||||
| |||||
घराना | विन्डसर | ||||
बाबु | जर्ज छैठौं | ||||
आमा | एलिजाबेथ बोवेस-ल्योन | ||||
हस्ताक्षर |
बन्द गर्नुहोस्
एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा चार्ल्स तृतीयले उनको उत्तराधिकार हासिल गरे।