एङ्गोला महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
एङ्गोला महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एङ्गोलाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो एङ्गोलामा फुटबलको लागि शसकीय निकाय एङ्गोला फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Welwitschias | ||
---|---|---|---|
सङ्गठन | एङ्गोला फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | दक्षिण अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Manuel Augusto | ||
कप्तान | छैन | ||
सर्वाधिक गोलकर्ता | Irene Gonçalves (३३) | ||
गृह रङ्गशाला | Ombaka National Stadium | ||
फिफा कोड | ANG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | NR (२३ जून २०१७) | ||
उच्च वरीयता | ८२ (डिसेम्बर २००३) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
दक्षिण अफ्रिका ३–१ एङ्गोला (दक्षिण अफ्रिका; जनवरी ७, १९९५) | |||
ठूलो विजय | |||
एङ्गोला ४–० मोजाम्बिक (मालन्जे, एङ्गोला; मे ३, २००८) | |||
ठूलो हार | |||
दक्षिण अफ्रिका ६–२ एङ्गोला (जोहान्सबर्ग, दक्षिण अफ्रिका; फेब्रुअरी १, २००४) दक्षिण अफ्रिका ४–० एङ्गोला (जोहन्सबर्ग, दक्षिण अफ्रिका; फेब्रुअरी ४, २००७) | |||
अफ्रिकी महिला च्याम्पियनसिप | |||
उपस्थिति | २ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | सेमि- फाइनल: १९९५ |
बन्द गर्नुहोस्