उपत्यका
From Wikipedia, the free encyclopedia
उपत्यका भनेको एउटा पहाड वा हिमालहरूका बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। भूगर्भशास्त्रमा लम्बाइभन्दा चौडाई धेरै भएका विशाल प्राकृतिक खाल्टाहरूलाई उपत्यका वा घाटी भनिन्छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) भूगोलमा उपत्यकाको प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरू हुन्। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। [1]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a3/Glacier_park1.jpg/640px-Glacier_park1.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1d/Romsdalen.jpg/640px-Romsdalen.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ee/Flj%C3%B3tsdalur.jpg/640px-Flj%C3%B3tsdalur.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3e/Vale_dos_Frades.jpg/640px-Vale_dos_Frades.jpg)