From Wikipedia, the free encyclopedia
उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तर कोरियाको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो । यो उत्तर कोरियामा फुटबलको लागि शासकीय निकाय लोकतान्त्रिक कोरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | Chollima(천리마/千里馬) | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | लोकतान्त्रिक कोरिया फुटबल सङ्घ | |||||||||||||||||||||||||
सङ्घ | एएफसी (एसिया) | |||||||||||||||||||||||||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (East Asia) | |||||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | Kim Kwang-min | |||||||||||||||||||||||||
गृह रङ्गशाला | Rungnado Stadium Kim Il-Sung Stadium Yanggakdo Stadium | |||||||||||||||||||||||||
फिफा कोड | PRK | |||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||||||||
वर्तमान वरीयता | १० (२२ जून २०१८)[1] | |||||||||||||||||||||||||
उच्च वरीयता | ५ (डिसेम्बर १९९९) | |||||||||||||||||||||||||
निम्न वरीयता | १२ (जुलाई २०११) | |||||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||||||||
चीन ४–१ उत्तर कोरिया (हङकङ; २१ डिसेम्बर १९८८) | ||||||||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||||||||
उत्तर कोरिया २४–० सिङ्गापुर (हङकङ; २१ जून २००१) | ||||||||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||||||||
फ्रान्स ५–० उत्तर कोरिया (ग्लासगो, स्कटल्याण्ड; २८ जुलाई २०१२) | ||||||||||||||||||||||||||
विश्वकप | ||||||||||||||||||||||||||
उपस्थिति | ४ (पहिलो खेल १९९९) | |||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल; २००७ | |||||||||||||||||||||||||
महिला एसिया कप | ||||||||||||||||||||||||||
उपस्थिति | ९ (पहिलो खेल १९८९) | |||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता, २००१, २००३, २००८ | |||||||||||||||||||||||||
पदक कीर्तिमान
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.