![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/0/0b/872px-Arsenal_FC.svg%25281%2529.png/640px-872px-Arsenal_FC.svg%25281%2529.png&w=640&q=50)
आर्सनल फुटबल क्लब
From Wikipedia, the free encyclopedia
आर्सनल एक बेलायतको प्रसिद्ध फुटबल टीम हो। यस क्लबको स्थापना सन् १८८६ मा वूल्विच् भन्ने ठाउँमा भएको हो । सन् १८९३ मा दक्शिन् बेलायतबाट फुटबल लिग खेल्ने पहिलो क्लब हो ।
आर्सनल फुटबल क्लब ले प्रिमियर लिग खेल्ने गर्दछ। १३ वटा फस्ट डिभिजन र प्रिमियर लिग जितेको छ,भने 14 वटा एफए कप जितेको छ । [3] [4][5]
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
![]() | ||||
पुरा नाम | आर्सनल फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द गनर्स् | |||
स्थापना | १८८६; १३८ वर्ष अघि (१८८६) [1] | |||
मैदान | इमिरेट्स रंगशाला | |||
मैदान क्षमता | ५९,८६७[2] | |||
अध्यक्ष | सर चिपस् केस्विक् | |||
म्यानेजर | Mikel Arteta | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
![]() |
बन्द गर्नुहोस्
आर्सनल एक प्रसिद्ध फूटबल टीम हो।जसको संसार भर लाखौं समर्थकहरू रहेको छ।