आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३
From Wikipedia, the free encyclopedia
आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३ खेल सन् २०१३ को नोभेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न भएको क्रिकेट प्रतियोगिता हो । यो आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिताका चरणहरू मध्ये एक हो । सन् २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियोगिता केही विस्तृत रहेको छ । यस प्रतियोगितामा क्षेत्रीय टि-ट्वान्टी प्रतियोगिताबाट आएका दश टिम तथा आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिता २०१२ का उत्कृष्ट छ टिमहरू समूहगत प्रतिस्पर्धामा उत्रिए । आइसिसीले यी समूहहरूको घोषणा सन् २०१३ को अगस्त ७ तारिखमा गरेको थियो ।[1]
छरितो तथ्यहरू आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३, प्रशासक(हरू) ...
आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३ | |
---|---|
प्रशासक(हरू) | आइसीसी |
क्रिकेटको प्रकार | अन्तर्राष्ट्रिय टि-ट्वान्टी टि-ट्वान्टी |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन तथा प्लेअफ |
आयोजक(हरू) | ![]() |
विजेता | ![]() |
सहभागीहरू | १६ |
खेल संख्या | ७२ |
म्यान अफ द सिरिज | ![]() |
अधिक रन | ![]() |
अधिक विकेट | ![]() |
आधिकारिक वेबसाइट | आधिकारिक वेबसाइट |
← २०१२ २०१६ → |
बन्द गर्नुहोस्