![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8c/Amrita_Acharia_at_Triforce_SFF_Awards_2014.jpg/640px-Amrita_Acharia_at_Triforce_SFF_Awards_2014.jpg&w=640&q=50)
अमृता आचार्य
From Wikipedia, the free encyclopedia
अमृता आचार्य एक नेपाली – युक्रेनी मूलकी बेलायती अभिनेत्री हुन्।[2] उनी एचबिओ शृङ्खला 'गेम अफ थ्रोन्स'मा आइरी नामक पात्रको रूपमा र आइटिभी शृङ्खला 'द गुड कर्मा हस्पिटल'मा डा. रुबी वाकरको भूमिकामा आफ्नो अभिनयको कारण दर्शकमाझ लोकप्रिय छिन्।
छरितो तथ्यहरू अमृता आचार्य, जन्म ...
अमृता आचार्य | |
---|---|
![]() अमृता आचार्य सन् २०१४ मा | |
जन्म | (1987-07-31) ३१ जुलाई १९८७ (उमेर ३६) काठमाडौँ, नेपाल |
राष्ट्रियता | बेलायती |
अन्य नाम | अमृता आचार्य डुन्ने |
पेशा | अभिनेत्री |
उल्लेखनीय कार्य | गेम अफ थ्रोन्स |
उचाइ | १.५७ मिटर[1] |
बन्द गर्नुहोस्