![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/53/Portrait_of_Ananta_Tamang_%2540SubasTheOne.jpg/640px-Portrait_of_Ananta_Tamang_%2540SubasTheOne.jpg&w=640&q=50)
अनन्त तामाङ
नेपाली फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
अनन्त तामाङ (अङ्ग्रेजी: Ananta Tamang) (जन्म १७ जनवरी १९९८) एक नेपाली फुटबल खेलाडी हुन् उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछन्।उनी हाल नेपाली फुटबल टिमका एक महत्त्वपुर्ण सदस्य हुन्।[3] उनले सिनियर राष्ट्रिय टिमको लागि प्रथम गोल १२ नोभेम्बर, २०१६ मा ए.एफ.सी. सोलिडारिटी कपमा लाओस विरूद्ध अतिरिक्त समयमा गरेका थिए।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
![]() नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षणका क्रममा अनन्त तामाङ | |||||||||||||
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | अनन्त तामाङ | ||||||||||||
जन्म मिति | (1998-01-17) १७ जनवरी १९९८ (उमेर २६)[1] | ||||||||||||
जन्म स्थान | झापा, नेपाल[2] | ||||||||||||
उचाइ | १.८३ मी (६ फिट ० इन्च) | ||||||||||||
खेल्ने स्थान(हरू) | डिफेन्डर | ||||||||||||
युवा करियर | |||||||||||||
२०१२ | एन्फा एकेडेमी | ||||||||||||
२०१६- | मेर्बेल्ला युनाइटेड एफसी | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२०१५ | मध्यपश्चिमाञ्चल एफसी | ||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
२०१३-२०१४ |
![]() | ६ | (१) | ||||||||||
२०१५- |
![]() | ४ | (०) | ||||||||||
२०१४- |
![]() | ४ | (१) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३ डिसेम्बर २०१५ |
बन्द गर्नुहोस्