इन्द्रप्रस्थ
From Wikipedia, the free encyclopedia
इन्द्रप्रस्थ (इंद्रदेव का शहर) (Pali: इंद्रप्रस्थ, संस्कृत: इन्द्रेप्रस्था ), प्राचीन भारतको राज्यहरू मध्ये एक थियो। महान भारतीय महाकाव्य महाभारतको अनुसार यो पाण्डवहरूको राजधानी थियो। यो सहर यमुना नदीको किनारामा अवस्थित थियो, जो कि भारतको वर्तमान राजधानी दिल्लीमा स्थित छ।