प्रत्युषा बनर्जी
From Wikipedia, the free encyclopedia
प्रत्युषा बनर्जी एक भारतीय अभिनेत्री थिइन् । उनी टेलिभिजन च्यानल कलर्स मा प्रसारित हुने धारावाहिक बालिका वधुमा आनन्दीको भूमिकामा अभिनय गरेकी हुनाले आनन्दी नामबाट ज्यादा चिनिइन्थिन् । उनी रियलिटी शो झलक दिखला जा सीजन ५ तथा बिग बोस सीजन ७ को प्रतियोगीका रूपमा पनि सहभागी भएकी थिइन् ।[1][2][3]