२०११ फिफा बेलोन डी' ओर
From Wikipedia, the free encyclopedia
२०११ फिफा बेलोन डी' ओर (2011 FIFA Ballon d'Or) फिफा बेलोन डी' ओरको दोस्रो संस्करण हो।जुन वर्षको उत्कृष्ट महिला तथा पुरूष खेलाडी एवम् प्रशिक्षकहरूलाई वितरण गरिएको थियो।भने यो पुरस्कार २०१२ जनवरी ८ मा प्रदान गरिएको थियो।यो पटक मेस्सीले पुरूष तर्फको उत्कृष्ट उपाधि जितेसँगै उनले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको थियो[1][2]