स्विसएयर (अङ्ग्रेजी: Swissair) स्विट्जरल्याण्डको राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो। यसको स्थापना सन् १९३१ तथा सन् २००२ मा टाटपल्टेको थियो । यसको स्थापना बालएयर तथा एड एस्ट्रो एयरो बिच मर्जर भएर भएको थियो।[1] करिब ७१ वर्षको लागि स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वको कारण यसलाई फ्लाइङ बैङ्क समेत भने चिनिने गर्दथ्यो।

सन् १९९८ सेप्टेम्बर २ मा स्विसएयरको फ्लाइट १११ नोभा स्कोटियानजिक दुर्घटना हुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो ।

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.