सोमनाथ मन्दिर
From Wikipedia, the free encyclopedia
सोमनाथ हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो गुजरातको सौराष्ट्रमा अवस्थित छ । वि.स. ५२० तिर कर्णाटकको मैसुरमा जन्मिएका सोमनाथ आत्रेय प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले नै यो सोमनाथको भव्य मन्दिर बनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । त्यो ज्योतिर्लिङ्गलाई उनी दैनिक पुजाअर्चना गर्दथे । उनी पोखरेलहरु वंशको मुल पुरुष पनि माइन्छन् ।
छरितो तथ्यहरू सोमनाथ मन्दिर સોમનાથ મંદિર, प्राथमिक विवरण ...
सोमनाथ मन्दिर સોમનાથ મંદિર | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | गिर सोमनाथ |
देश | भारत |
वेबसाइट | somnath.org |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | मन्दिर |
निर्माता | सरदार बल्लभभाई पटेल (हालको मन्दिर) |
बन्द गर्नुहोस्