![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2a/Seti_river_in_ramghat_Pokhara.jpg/640px-Seti_river_in_ramghat_Pokhara.jpg&w=640&q=50)
सेती गण्डकी नदी
From Wikipedia, the free encyclopedia
सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।