श्रेणी:भूगोल
विकिमिडिया श्रेणी / From Wikipedia, the free encyclopedia
[भूगोल] पृथ्वीको सतहमा भएका स्थान, दूरी, वितरण तथा मानव तथा भौतिक वातावरणसँगको अन्तरसम्बन्धको अध्ययनसगँ सम्बन्धित विषय हो । [भौतिक भूगोल]ले पृथ्वी विज्ञानलाई महत्व दिन्छ भने [मानव भूगोल]ले अर्थतन्त्र, राजनीति तथा संस्कृतिसँग सम्बन्धित विषयहरूलाई महत्व दिन्छ ।
विकिमिडिया कमन्समा भूगोल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।