शिशु मृत्युदर
एक वर्ष भन्दा मुनिका बच्चाहरुको मृत्यु / From Wikipedia, the free encyclopedia
‘’’शिशु मृत्युदर(Infant Mortality Rate)’’’ कुनै एक वर्षमा जीवित जन्मेका प्रतिहजार शिशुहरू मध्ये एक वर्ष नपुग्दै मर्ने शिशुहरूको सङ्ख्या हो। यो मृत्युको मापक मात्र नभइ सामाजिक-आर्थिक तथा सामान्य स्वास्थ स्थितिको मापकसमेतको सूचकाङ्क हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |