From Wikipedia, the free encyclopedia
शाक्य नेवार समूदाय भित्रको एक थर हो। भगवान गौतम बुद्ध पनि शाक्य वंशका थिए भन्ने विश्वास गरिन्छ।शाक्यहरु लोहा युग को मगध भन्ने ठाँउमा बस्ने एक समाज थिए । अहिले यो ठाँउ दक्षिण नेपालमा पर्दछ । शाक्यहरुले आफ्नै एउटा स्वतन्त्र देश बनाई स्वतन्त्रताले बस्थे । यो देशको नाम शाक्य गनराज्य थियो । यो देश को राजधानी कपिलवस्तु थियो। अहिले कपिलवस्तुलाई गौतम बुद्धको जन्मस्थान भनेर चिनिन्छ ।
शाक्य नाम एक संस्कृत शब्द (सक्य) बाट लिएको हो । यस संस्कृत शब्दको आर्थ सक्षम हुनु हो । ससबैभन्दा बढी चिनिएको शाक्य गौतम बुद्ध थिए । ऊनी शाक्य गनराज्यको राजा सुद्धोधनका छोरा थिए ।
शाक्यहरु आफ्नो (शाक्य गनराज्य) मा ३-६ बि.शि.ई सम्म राज गर्थे । यही समय मा गौतम बुद्ध जन्मेका थिए । उनलेेनै बुद्ध धर्मको आविस्कार गरे ।
आहिले शाक्यहरु नेवार जातीमा पर्छन्। उनिहरुले नेवरी भाशा बोल्छन्। नेवारहरु काठमाडौं उपत्यका मा बस्ने एक जति हुन् । यस जातिभित्र श्रेष्ठ, शाक्य, कर्माचार्य, महर्जन, ताम्राकार ,आदि जस्ता थरहरु पर्दछन्। आज नेवारहरु निरन्तर रूपमा नेपालको सबैभन्दा आर्थिक, राजनीतिक र सामाजिक रूपले उन्नत समुदाय रहेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.