वैदिक साहित्य
From Wikipedia, the free encyclopedia
वैदिक साहित्य भारतीय संस्कृतिको प्राचीनतम स्वरूपमा प्रकाश पार्ने विश्वको प्राचीनतमसाहित्य हो। वैदिक साहित्यलाई श्रुती पनि भनिन्छ, किनभने पुराना ऋषिहरूले यस साहित्यलाई श्रवण-परम्परादेखि ग्रहण गरेका थिए।