From Wikipedia, the free encyclopedia
विश्व हिन्दू परिषद एउटा हिन्दू सङ्गठन हो, जो राष्ट्रिय स्वयंसेवक सङ्घ अथवा आरएसएसको एक अनुषांगिक शाखा हो। यसलाई वीएचपी र विहिपको नामले पनि जानिन्छ। विहिपको चिन्ह बयरको रुख हो र यसको नारा, "धर्मो रक्षति रक्षित:" अथवा जसले धर्मको रक्षा गर्छ, धर्मले त्यसको रक्षा गर्दछ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सङ्क्षिप्त नाम | वीएचपी |
---|---|
आदर्श वाक्य | धर्मो रक्षति रक्षितः |
गठन | सन् १९६४ अगस्ट २९ |
संस्थापक | एस एस आप्टे स्वामी चिन्मयानन्द |
प्रकार | दक्षिणपन्थी हिन्दु राष्ट्रवादी सङ्गठन |
लक्ष्य | हिन्दु राष्ट्रवादको समर्थक |
प्रधान कार्यालय | नयाँ दिल्ली, भारत |
निर्देशाङ्कहरू | २८.३३°N ७७.१०°E |
सेवा क्षेत्र | भारत |
सदस्यता | ६८ लाख |
आधिकारिक भाषा | हिन्दी |
अध्यक्ष | राघव रेड्डी[1] |
सहायक कम्पनीहरू | बजरंग दल (युवा शाखा) दुर्गा वाहिनी (महिला शाखा) |
सम्बद्धता | सङ्घ परिवार |
वेबसाइट | vhp |
विश्व हिन्दू परिषदको स्थापना १९६६ मा भएको थियो । यसका संस्थापकहरूमा स्वामी चिन्मयानन्द, एसएस आप्टे, मास्टर तारा हिन्द थिए। पहिलो पल्ट २१ मई १९६४ मा मुम्बईको संदीपनी साधनाशालामा एउटा सम्मेलन भएको थियो।
सन् १९६६ को प्रयाग को कुम्भ मेला मा एक विश्व सम्मेलन को साथ यस सङ्गठन को स्वरूप तय भएको थियो । विश्व हिन्दू परिषदको उद्देश्य र लक्ष्य केहि यस प्रकार रहेका थिए :
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.