![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/86/Mathematics_lecture_at_the_Helsinki_University_of_Technology.jpg/640px-Mathematics_lecture_at_the_Helsinki_University_of_Technology.jpg&w=640&q=50)
विद्यार्थी
From Wikipedia, the free encyclopedia
विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ।विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, तर जो कलेजमा गएर सिकिरहेका छन् तिनीहरू पनि हुन सक्छन्। विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। सामान्यतया, विद्यार्थीले शिक्षकहरूसँग सिक्ने गर्दछन् ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/86/Mathematics_lecture_at_the_Helsinki_University_of_Technology.jpg/640px-Mathematics_lecture_at_the_Helsinki_University_of_Technology.jpg)