विकिपिडिया:सहायता कक्ष
From Wikipedia, the free encyclopedia
नेपाली विकिपिडियाको निष्क्रियपनलाई बुझ्दै विकिपिडिया:सहायता कक्ष बनाउन खोजिएको हो । नेपाली विकि सम्पादक, प्रबन्धकहरुको गफगाफ गर्ने थलोको रुपमा यो पृष्ठ बनाइएको हो । यदि नेपाली विकिको विकास अन्तर्गतका कुरा हुन् भने चौतारीमा जानुहोला । त्यस बाहेक "तपाईलाई नयाँ कुरा जान्न मन लागेको हुन सक्छ, यहाँ सोध्नुहोस्, चाड वा दिवसको शुभकामना दिन मन लागेको छ, यहाँ बाड्नुहोस् । यसलाई अङ्ग्रेजी विकिको हेल्प डेस्क र रिफ्रेन्स डेस्क ठान्नुहोस् र आफ्नो प्रश्न, विचार निर्धक्क राख्नुहोस्" । बुझ्नुस् कि यो गफ गर्ने थलो हो, यही बुझ्नुस्, मान्नुस् यो मेरै लागि हो ।