विकिपिडिया:विकिपिडिया के होइन
From Wikipedia, the free encyclopedia
विकिपिडिया एक अनलाइन विश्वकोश हो। यस बाहेक विकिपिडिया के हो र विकिपिडिया के होइन भन्ने विषय महत्त्वपूर्ण छन्।
![]() | यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |