विकिपिडिया:योगदान
From Wikipedia, the free encyclopedia
यस पृष्ठमा विकिपिडियामा योगदान दिन सकिने जानकारीहरू राखिएका छन् । तपाईं विकिपिडियामा कस्तो योगदान गर्न सक्नु हुन्छ भन्ने जानकारी यस पृष्ठमा भेटाउन सक्नु हुन्छ । धेरै जानकारीको लागि हाम्रा स्वशिक्षा, पाँचखम्बा र मद्दत पृष्ठहरू पनि हेर्नु होला । यो विकिपिडियाको आयोजना पृष्ठ हो । यदी तपाईं विकिपिडियामा नयाँ हुनुहुन्छ भने यस पृष्ठलाई सम्पान गर्ने कोशिस नगर्नु होला । यो पृष्ठ हेर्दा कुनै व्याकरणिय त्रुटी आदि भेटाउनु भयो भने यस पृष्ठको वार्तालाव पृष्ठमा आफ्नो विचार राख्नु होला ।