विकिपिडिया:परिचय
From Wikipedia, the free encyclopedia
विकिपिडिया एक खुला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ। तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस्।
विकिपिडिया सम्बन्धि |
---|
स्वागतम् नवागन्तुक • विकिपिडियाको मुख्य वेबसाइट • नीति • लेखाधिकार • प्रयोगस्थल • सन्दर्भ • विकिपिडियाको बारे • साधारण प्रश्न • सम्पर्क • सहायता • वार्ता • Mailing lists • Moderator BBS • विकिपीडियनहरु • ( Wikipedians) • तथ्याङ्क • Fundraising • विकिपिडिया प्रेस कवरेज • गूगल (नेपाली) • याहू! समाचार (अङ्ग्रेजी) |
विकिपिडियाको सुरुवात ज्यानुवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपिडिया बाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको २०,४२८ लेखहरू समेत गरि सबै विकिपिडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन। आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन।
यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुला दस्ताबेज अनुमतिले समेट्छ। तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार।
पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्। थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति।
यो पेज् मैले विकिकपिडिया बारे हेर्नको लागि बनाएको हो । विकिपेडिया पुस्तकालयको लागि धेरै काम लाग्ने रहेछ । यो विकिपिडिया पुस्तकालयमा रेफरेन्स सेवाको लागि धेरै राम्ररी प्रयोग गर्न सकिन्छ ।