विकिपिडिया:चित्र प्रयोग नीति
From Wikipedia, the free encyclopedia
![]() | यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
![]() | कुल मिलाएर भन्दा: तस्बिर/चित्र अपलोड गर्दा उक्त तस्बिरको कपिराइट नियममा ध्यान दिनुहोस् । तस्बिरको बारेमा सम्पूर्ण कुरा राखिदिनुहोस् र उक्त तस्बिर प्रयोग गर्न योग्य बनाउनुहोस् । |